नेपालमा भूकम्पीय जोखिम अझै उच्च: दीक्षित

लन्डन । नेपालमा भूकम्प सुरक्षाकालागि अभियान चलाइरहेका भूगर्भविद् आमोदमणि दीक्षितले नेपालमा भूकम्पीय जोखिम अझै उच्च रहेको बताएका छन् । गत साता लण्डनको इन्स्टिच्युट अफ एडुकेशनस्थित शिक्षा तथा अन्तर्राष्ट्रिय विकास केन्द्रद्वारा आयोजित एक कार्यक्रमलाई संबोधन गर्दै नेपाल भूकम्प प्रविधि समाज (एनसेट) का कार्यकारी निर्देशक डा. दीक्षितले दुई वर्ष अघि गएको विध्वंशकारी भूकम्पमा पृथ्वी मुनि सन्चित केवल … Continue reading नेपालमा भूकम्पीय जोखिम अझै उच्च: दीक्षित